• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

  • जिल्ला सदरमुकाम मान्ममा भइचालो २ केटाकेटीको उद्धार

    २०७५ कार्तिक २९ बिहिबार
    जिल्ला सदरमुकाम मान्ममा भइचालो २ केटाकेटीको उद्धार

    माघ २ गते कालिकोट/जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प्रतिमाचोक नजिकै पश्चिम तर्फ पर्ने राष्ट्रिय बाणिज्य बैकको भत्किएको घरबाट दुईजना घाइते केटाकेटीलाई उद्धार गरेर

  • मुगुको स्याउले बजार पाएन

    २०७५ कार्तिक २९ बिहिबार
    मुगुको स्याउले बजार पाएन

    मुगुका विभिन्न क्षेत्रमा उत्पादन भएको स्याउले बजार नपाउँदा कृषकहरु मर्कामा परेका छन् । जिल्ला सदरमुकाम आसपास सहित विभिन्न गाउँमा उत्पादन भएको स्याउले बजार नपाउँदा खेर गईरहेको स्थानिय किसानले गुनासो गरेका छन् । मोटरबाटो पुगिसकेको भएपनी उत्पादन भएको स्याउ

  • लालिघाट बजारमा पहिरो, ३ जनाको मृत्यु, ४ जना ब्यपत्ता

    २०७५ कार्तिक २९ बिहिबार
    लालिघाट बजारमा पहिरो, ३ जनाको मृत्यु, ४ जना ब्यपत्ता

    जेठ ७ कालिकोट/जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने कोटवाडा गाविस वडा नं. ६ मा पर्ने लालिघाट बजारमा हिजो राती १२ बजेतिर आएको अविर बर्षा सहितको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा स्यूना गाविस वडा नं. २ का संजितेटमटाकी पत्नी धनमती

  • कर्नाली राजमार्गमा सिण्डिकेट खारेज

    २०७५ कार्तिक २९ बिहिबार
    कर्नाली राजमार्गमा सिण्डिकेट खारेज

    २०७३ जेठ ५ जुम्ला/कर्नाली राजमार्गमा यातायात सिण्डिकेट खारेज भएको छ । चन्दननाथ यातायात प्रालीले कम्पनीको नाममा रुट पर्मिट र यातायात व्यवस्था विभागमा पञ्जिकृत गराएर यातायात सेवा शुरु गरेपछि कर्नाली यातायातले लगाउदै आएको सिण्डिकेट सकिएको हो । यो संगै अब लामो समय

  • कालिकोटमा विपद ब्यवस्थापन सम्बन्धि कार्ययोजना बन्दै

    २०७५ कार्तिक २९ बिहिबार
    कालिकोटमा विपद ब्यवस्थापन सम्बन्धि कार्ययोजना बन्दै

    २०७२ चैत्र १७ कालिकोट/विपदको उच्च जोखिममा रहेको कालिकोटमा आज विपद जोखिम न्यूनिकरण सम्बन्धि दुई दिने अन्तरक्रियात्मक गोष्ठी संचालन भएको छ । जिल्ला विकास समिति कालिकोटको आयोजना यूनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरक्रियात्मक गोष्ठी संचालन भएको हो । निमित्त

  • आयोडिन नुनको प्रयोगबारे जनचेतना

    २०७५ कार्तिक २९ बिहिबार
    आयोडिन नुनको प्रयोगबारे जनचेतना

    कालीकोट, १७ चैत । कालीकोटका ग्रामीण क्षेत्रमा ढिकेनुनको व्यापक प्रयोग हुन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले आयोडिन नुनको प्रयोग गर्न चेतनामूलक कार्यक्रम चलाउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले आफू मातहतका स्वास्थ्य संस्थामा

  • पूर्व साक्षरता तथा गणितीय सिप विकासका लागि अभिमुखीकरण

    २०७५ कार्तिक २९ बिहिबार
    पूर्व साक्षरता तथा गणितीय सिप विकासका लागि अभिमुखीकरण

    २०७२ चैत्र ५ कालिकोट/चार बर्ष मुनिका बालबालिकाहरुलाई रचनात्क तथा मनोरञ्जनात्क तरिकाले पढन पाठन गरी बानीको विकास गर्ने अभिप्रायले संचालित बालविकास केन्द्रका सहयोगीहरुलाई पूर्व साक्षरता तथा गणितीय सिप विकास अभिमुखिकरण गरिएको छ । किर्डाक नेपाल कालिकोट र सेभ द

  • जुम्लामा गोली चल्यो

    २०७५ कार्तिक २९ बिहिबार
    जुम्लामा गोली चल्यो

    जुम्ला, ५ चैत । अज्ञात समूहले चलाएकाे गाेली लागेर मालिकाठाँटा गाविस–४ का २५ वर्षीय जैसिके बोहरा घाइते भएका छन् । जङ्गलमा भेडाबाख्रा चराउन गएको समयमा बिहीबार अज्ञात समूहले बोहरालाई गोली हानेको थियो । घाइते बोहराले भने, “मालिकाठाँटा–९ को वनमा बाख्रा चराउन गएको

  • कालाशिल्ला प्राथमिक विद्यालयलाई शान्तिक्षेत्र घोषणा

    २०७५ कार्तिक २९ बिहिबार
    कालाशिल्ला प्राथमिक विद्यालयलाई शान्तिक्षेत्र घोषणा

    कालिकाेट/ जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने रकु गाविस वडा नं. ९ कयारीमामा रहेको कालाशिल्ला प्राथमिक विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गरी विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालयका ब्यवस्थापन अध्यक्ष दमनराज देवकोट अध्यक्षता गाविस बाल

  • बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका

    २०७५ कार्तिक २९ बिहिबार
    बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका

    २०७२ चैत्र ४ कालिकोट/जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट बालकालिकाको नाममा परिचालन हुने श्रोतलाई एकिकृत गराउन जिल्लामै पहिलो पटक श्रोत ब्यवस्थापन निर्देशिका बन्ने भएको छ । बालबालिकाहरुको श्रोत नक्सांकनका लागि महिला तथा बालबालिका कार्यालय कालिकोट

  • बिभिन्न अभियाेगका चार जनालाइ जेल चलान

    २०७५ कार्तिक २९ बिहिबार
    बिभिन्न अभियाेगका चार जनालाइ जेल चलान

    कालिकोट । विभिन्न घटनामा संलग्न रहेको भन्दै अदालतबाट अभियोग लागी फरार रहेका कालिकोटका ४ जनालाई प्रक्राउ गरि कैद तथा जरिमानाका लागि जिल्ला अदालत मार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत

  • दुई बर्ष भित्र कालिकोट पुरै झिलीमिली, प्लेन सरर –सांसद विष्ट

    २०७५ कार्तिक २९ बिहिबार
    दुई बर्ष भित्र कालिकोट पुरै झिलीमिली, प्लेन सरर –सांसद विष्ट

    २०७२ फागुन २१ कालिकोट/जिल्लाको एकमात्र विद्युत सेवा पोतमारा साना जलविद्युत आयोजना विग्रिएको ५ महिना वितिसक्दा पनि सुचारु हुन नसकिरहेको बेला नेकपा एमाले कालिकोटबाट मनोनित सांसद तुलाराज विष्टले कालिकोटका सबै गाविसलाई पूर्ण विद्युत सेवाको पहुँचमा ल्याई पुरै

  • हामीले के गल्ती गर्‍यौं र नाकाबन्दी गरेको ? -प्रचण्ड

    २०७५ कार्तिक २९ बिहिबार
    हामीले के गल्ती गर्‍यौं र नाकाबन्दी गरेको ? -प्रचण्ड

    २० फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै प्रश्न गरेका छन् । हामीले के गल्ती गरेका थियौं र नेपालमाथि नाकाबन्दी गरेको छ । नेपाली कांग्रेसको महाधिवेशन उदघाटन समारोहमा सहभागी भएका

  • मुगुको जिल्ला परिषद्मा विवाद, मंच तोडफोड

    २०७५ कार्तिक २९ बिहिबार
    मुगुको जिल्ला परिषद्मा विवाद, मंच तोडफोड

    फागुन २०, मुगु/जिल्ला विकास समिति मुगुमा चलिरहेको नबौ जिल्ला परिषद्मा मर्यादाक्रमअनुसार मन्तव्य व्यक्त गर्न नदिएको विषयमा विवाद बढेपछि नेपाली काँग्रसका जिल्लास्तरीय नेताले मञ्च तथा कुर्सी टेबल भाँचेर तोडफोड गरी परिषद्. बिथोलेका छन् । नेपाली काँग्रेसकी कावा

  • हुम्लामा शैक्षिक शत्र शुरु विद्यालय भने बन्द

    २०७५ कार्तिक २९ बिहिबार
    हुम्लामा शैक्षिक शत्र शुरु विद्यालय भने बन्द

    २०७२ फागुन २०, हुम्ला/सँधै फागुन १ गते देखि विद्यालय खुल्ने हुम्लामा अँझै सम्म अधिकांश विद्यालय खुलेका छैन्न । खुलेका विद्यालयमा समेत पढाई शुरु भएको छैन् । नयाँ शैक्षिक शत्र फागुन १ गते देखि शुरु हुने हुम्लामा हरेक वर्ष फागुन १ गते देखि नै विद्यालय सूचारु भएर पढाई

  • अमेरिकाले दियो नेपाललाई खुसीको खवर

    २०७५ कार्तिक २९ बिहिबार
    अमेरिकाले दियो नेपाललाई खुसीको खवर

    १८ फागुन, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लगाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो । नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका

  • कालिकाेटमा पानी र बानीको खाचाे - पूर्व सभासद कोइराला

    २०७५ कार्तिक २९ बिहिबार
    कालिकाेटमा पानी र बानीको खाचाे - पूर्व सभासद कोइराला

    कालिकोट जिल्ला नेपालको आठौं कर्नालीको पहिलो खुला दिसा मुक्त क्षेत्र घोषणा भएको ३ बर्ष विति सक्दा पनि यसको प्रभावकारीता नभएकाले यसलाई प्रभावकारी गराउन पहिले पानी र बानीको आवश्यकता रहेको संविधान सभाका पूर्व सभासद नमराज कोइरलाले बताउनु भएको छ । उद्योग बाणिज्य संघ

  • ‘ऐया–ऐया भनिरहे बचाउन सकिँन’ प्लेन सहचालक रानालाइ -अहेव जंगबहादुर रावल

    २०७५ कार्तिक २९ बिहिबार
    ‘ऐया–ऐया भनिरहे बचाउन सकिँन’ प्लेन सहचालक रानालाइ -अहेव जंगबहादुर रावल

    शुक्रबार चिल्खाया स्वास्थ्य चौकीमा म विरामीलाइ जाँच गरिहेको थिए । अन्दाजी दिउँसो १२ बजेर ४५ बजेको थियो । एक्कासी अरु दिनको भन्दा प्लेनको ठूलो आवाज आयो । बाहिर हेर्दा प्लेन तल–तलबाट आएको देख्यौं । आज प्लेन सधैँ जुम्ला जाने रुट भन्दा फरक ठाउँबाट आइरहेको थियो । ढलपल

  • १९ औं जिल्ला परिषदको बजेट सार्वजनिकीकरण सम्पन्न

    २०७५ कार्तिक २९ बिहिबार
    १९ औं जिल्ला परिषदको बजेट सार्वजनिकीकरण सम्पन्न

    २०७२ फागुन १४ कालिकाेट/जल जंगल उद्योग खानी पर्यटन र शिक्षा, रोजगारी सृजना गन्र्या कालिकोटको इच्छा भन्ने मूल नाराका साथ निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षतामा आज उद्घाटन गरिएको १९ औं जिल्ला परिषद बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

  • कालिकोटमा प्लेन दुर्घटना २ जनाको मृत्यु ९ जना गम्भीर घाइते

    २०७५ कार्तिक २९ बिहिबार
    कालिकोटमा प्लेन दुर्घटना २ जनाको मृत्यु ९ जना गम्भीर घाइते

    २०७२ फागुन १४ कालिकाेट/नेपालगंजबाट जुम्लाको लागि छुटेको 9NAJB काष्माण्डप एयर प्लेन दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । कालिकोट जिल्लाको चिल्खाया गाविस वडा नं. २ परवाडा भन्ने स्थानमा दुर्घटना हुदा प्लेन चालक दिनेश न्यौपाने र सहचाक

  • भ्रष्टचारकाे पहिलाे जड राजनीति -पूर्व मन्त्रि शर्मा

    २०७५ कार्तिक २९ बिहिबार
    भ्रष्टचारकाे पहिलाे जड राजनीति -पूर्व मन्त्रि शर्मा

    २०७२ फागुन १३ जुम्ला/पूर्व शान्ती तथा पुर्ननिमार्ण मन्त्री एवं एकिकृत नेकपा माओबादी रुकुम क्षेत्र नं २ का सांसद जर्नादन शर्माले देशमा राजनैतिक पक्ष भष्टाचार बाट मुक्त भए अन्य निकायलाइ पनि भष्टचार मुक्त बनाउन सकिने बताउनु भएको छ । देशमा बढ्दै गएको भष्टाचार

  • खिल्ली चुरोट विक्रि वितरणमा बढ्दो विगविगी सरोकारवाला निकाय मौन

    २०७५ कार्तिक २९ बिहिबार
    खिल्ली चुरोट विक्रि वितरणमा बढ्दो विगविगी सरोकारवाला निकाय मौन

    २०७२ फागुन १२ कालिकोट/नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियगमन ऐन २०६८ जारी गरेको ४ बर्ष पछि सरकारले खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउन जिल्ला स्तरको सम्बन्धित निकायलाई निर्देशन गरिसकेपनि कालिकोटमा भने खिल्ली चुरोट विक्रि वितरण

  • दाेश्राे चरणकाे खाेप अभियान सूरू

    २०७५ कार्तिक २९ बिहिबार
    दाेश्राे चरणकाे खाेप अभियान सूरू

    फागुन ११ गते कालीकोट/गत माघ २४ गते देखि यहि फागुन ३ गते सम्म पहिलाे चरण जिल्लामाका १४ वटा गाविसमा संचालित दादुरा रुवेला विरुद्धको खोप अभियान समापन पश्चात पुन दाेश्राे चरणकाे खाेप अभियान हिजाे १० गते देखि १८ गते सम्मका लागि संचालन भएकाे छ । खाेप संचालन हुन बाकि

  • कर छलि गरी व्यापार गर्ने माथि कडा कार्वाहीको निर्णय

    २०७५ कार्तिक २८ बुधबार
    कर छलि गरी व्यापार गर्ने माथि कडा कार्वाहीको निर्णय

    फागुन ११ गते कालीकोट/कर छलिगरी ब्यापार ब्यवसाय संचालन गर्ने ब्यापारीलाइ कार्वाही गर्ने उद्योग वाणिज्य संघ कालिकाेटले निर्णय गरेको छ । उद्योग वाणिज्य संघको हालै भएकाे १५ चुनाबि साधारण सभा पश्चात निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठकले यस्तो निर्णय गरेको हो

  • शिक्षकका बहुरंगी पेशाका कारण शिक्षाको गुणस्तर खस्कदो

    २०७५ कार्तिक २९ बिहिबार
    शिक्षकका बहुरंगी पेशाका कारण शिक्षाको गुणस्तर खस्कदो

    २०७२ फागुन १० कालिकोट/जिल्लामा सक्रिय राजनीति गर्ने शिक्षकहरुलाई कारबाही गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतले सबै जिल्ला शिक्षा कार्यालयलाई शिक्षा मन्त्रालय मार्फत निर्देशन दिएको बताउनु भएको छ । विविसी मेडियाको साझा सवालमा हिजो बोल्दै गृहमन्त्रि बस्नेतले

  • श्री स्वस्थानी व्रतकथा आज सकिँदै

    २०७५ कार्तिक २९ बिहिबार
    श्री स्वस्थानी व्रतकथा आज सकिँदै

    फागुन १०, काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिँदै छ । आज देशका विभिन्न नदी तथा तलाउमा ब्रतालुको विशेष घुईंचो हुने गर्छ । राजधानीदेखि १७ किलोमिटर उत्तर–पूर्वस्थित साँखुमा रहेको साली नदीकिनारमा एक महिनादेखि स्वस्थानीको पूजा

  • कालिकोटका ९० बढी प्रावि विद्यालय शिक्षक दर्बन्दी विहिन

    २०७५ कार्तिक २९ बिहिबार
    कालिकोटका ९० बढी प्रावि विद्यालय शिक्षक दर्बन्दी विहिन

    कालिकोट/जिल्लाका ९० बढि प्राथमिक विद्यालय शिक्षक दरबन्दी बिना नै संचालन हुदै आएका छन् । विद्यालय नियमित संचालनका लागि आवश्यक शिक्षक दरबन्दी राज्यले ब्यवस्था नगरेपनि जिल्लाका धेरै ठाउहरुमा विद्यालय जेनतेन संचालन हुदै आएका हुन् । सम्बन्धित निकायले बिद्यालय

  • ओली र मोदीवीच आजै भेटवार्ता हुँदै

    २०७५ कार्तिक २९ बिहिबार
    ओली र मोदीवीच आजै भेटवार्ता हुँदै

    २०७२ फागनु ८ भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाटहरु गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जिदेखि समकक्षी नरेन्द्र मोदीसम्मलाई उनले आजै भट्ने कार्यक्रम छ । द्वीपक्षीय भेटपश्चात ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई

  • उधाेग बाणिज्य संघमा पुन शाही बिजयी

    २०७५ कार्तिक २९ बिहिबार
    उधाेग बाणिज्य संघमा पुन शाही बिजयी

    २०७२ फागुन ८ कालिकाेट/उधाेग बाणिज्य संघ कालिकाेटकाे १५ अाैं साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा उधाेग बाणिज्य संघ कालिकाेटका निवर्तमान अध्यक्ष सूर्य बहादुर शाही पुन विजयी हुनु भएकाे छ । नयाँ नेतृत्वकाे लागि हिजाे भएकाे मतदान पश्चात हिजैराती

  • कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस

    २०७५ कार्तिक २८ बुधबार
    कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस

    कालिकोट/जिल्लाका आठ ओटा गाविसहरु नगरपालिका का लागि सिफारिस भएका छन् । नगरपालिकाका लागि सदरमुकाम देखि पूर्वी क्षेत्रका चार र पश्चिम क्षेत्रका चार गाविस गरी आठ गाविसलाई नगरपालिकामा सिफारिस गरिएको हो । एक जिल्लामा एक नगरपालिका बनाउने नेपाल सरकारको योजना अनुसार

  • राचुली पूर्ण खोप सुनिश्चित गाविस घोषणा हुदै

    २०७५ कार्तिक २९ बिहिबार
    राचुली पूर्ण खोप सुनिश्चित गाविस घोषणा हुदै

    २०७२ फागुन ३ कालिकाेट/जिल्ला सदरमुकाम मान्म देखि पूर्व उत्तर तर्फ पर्ने राचुली गाविस पूर्ण खोप सुनिश्चित गाविस घोषणा हुने भएको छ । राचुली स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष राचुली गाविस स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर शाहीको अध्यक्षता,

  • नेपाली कांग्रेस कालिकोटको सभापतिमा बम बिजयी

    २०७५ कार्तिक २९ बिहिबार
    नेपाली कांग्रेस कालिकोटको सभापतिमा बम बिजयी

    २०७२ फागुन ३ गते कालिकोट/नेपाली कांगे्रस कालिकोटको छैठौ महादिवेशनबाट जिल्ला सभापतिमा हर्शबहादुर बम निर्वाचित हुनु भएको छ । यहि माघ २५ गते उद्घाटन भई हिजो मतदान भै हिजैराती नै भएको मतगणनाबाट हर्षबहादुर बमले १ सय ४४ मत ल्याई सभापतिमा विजयी हुनु भएको हो । यसका

  • फलफूल ब्यवसायमा कृयाशिलभएर लाग्न कृषकलाइ -न्यायाधिस पाण्डकाे अाग्रह

    २०७५ कार्तिक २९ बिहिबार
    फलफूल ब्यवसायमा कृयाशिलभएर लाग्न कृषकलाइ -न्यायाधिस पाण्डकाे अाग्रह

    २०७२ फागुन १ कालिकोट/ब्यवशायरुपमा फलफुल खेती तर्फ कृषकहरु नियमित लाग्न सके केही बर्ष भित्र कृषकहरु आन्तनिर्भर भै बेरोजगारपन हट्न सक्ने जिल्ला न्यायाधिस केशव पाण्डेले बताउनु भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटले रकु गाविसको रेगिंलघाटमा आयोजना गरेको

  • नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चाकाे अधिवेसन सम्पन्न

    २०७५ कार्तिक २८ बुधबार
    नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चाकाे अधिवेसन सम्पन्न

    २०७२ फागुन १ कालिकाेट/नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चा कालिकाेटकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । राष्ट्रिय जनमोर्चा कालिकोटका नि बर्तमान उपाध्यक्ष कटक बहादुर शाहीकाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमतले चयनगरी पाचौं जिल्ला सम्मेलन आज विहान

  • माेटरसाइल दुर्घटना ३ जनाकाे घटनास्थलमै मृत्यु

    २०७५ कार्तिक २९ बिहिबार
    माेटरसाइल दुर्घटना ३ जनाकाे घटनास्थलमै मृत्यु

    २०७२ माघ २९ कालिकोट/जिल्ला सदरमुकाम मान्म नजिकै रहेकाे ताडी भीरमा अहिले अपरान्न ५ः४५ बजे मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा कालिकोट दाहाँ गाविस–१ का केशबहादुर शाही, दाहाँ गाविसकै गोगनबहादुर शाही र कैलाली घर भएका सन्देश सिंह साउद

  • खुलालु हिल्सा सडक खण्डमा काम तिब्र, ओहोर दोहोर गर्ने यात्रीहरुलाइ भने सास्ती

    २०७५ कार्तिक २९ बिहिबार
    खुलालु हिल्सा सडक खण्डमा काम तिब्र, ओहोर दोहोर गर्ने यात्रीहरुलाइ भने सास्ती

    २०७२ माघ २९ कालिकोट/कर्णाली राजमार्ग अन्तर्गत पर्ने खुलालु हिल्सा सडक खण्डमा तिब्र गतिमा काम संचालन हुदै गर्दा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरुले भने सास्ती खेप्न बाध्य भएका छन् । खुलालु हिल्सा सडक खण्डको आम्तडामा तिब्र गतिमा काम संचालन भइरहदा करीब १५ मिटर