• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

उधाेग बाणिज्य संघमा पुन शाही बिजयी

२०७२ फागुन ८ कालिकाेट/उधाेग बाणिज्य संघ कालिकाेटकाे १५ अाैं साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा उधाेग बाणिज्य संघ कालिकाेटका निवर्तमान अध्यक्ष सूर्य बहादुर शाही पुन विजयी हुनु भएकाे छ । नयाँ नेतृत्वकाे लागि हिजाे भएकाे मतदान पश्चात हिजैराती भएकाे मतगणनामा सूर्यबहादुर शाहीले २८७ मत ल्याएर विजयी हासील गर्नु भएकाे छ ।

वहाका प्रतिदाेन्दी रतन बहादुर शाहीले १९५ मत ल्याएर प्राजय बेहाेर्नु भएकाे छ । बरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर शाही प्यानलका तिर्थ बहादुर शाही विजयी हुनु भएकाे छ । यसै गरी उपाध्यक्षमा दिल बहादुर शाही, महासचिवमा तिल बहादुर शाही, सचिवमा रंगलाल देवकाेटा, काेषाध्यक्षमा भानुभक्त अाचार्य, सदस्यमा दिपेन्द्र बहादुर शाही, धर्मराज धमाला, भद्दा शाही लगायतले विजय हासील गरेकाे निर्वाचन मण्डलका अम्मल बहादुर शाहीले बताउनु भएकाे छ । यसकाे कार्यकाल ३ बर्षिय रहेकाे छ ।